मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मन्त्री ढेंगामगरद्धारा बुटवलको जितगढी स्थित लाइसेन्सको ट्रायल सेन्टरको छड्के अनुगमन  

Marchuwar Sandesh 1+ समाचार ( )
मगरात खबर
२८ माघ २०७८, शुक्रबार

२७,माघ -  लुम्बिनी प्रदेशकी श्रम,रोजगार तथा यातायात ब्यवस्था मन्त्री पुर्मती ढेंगा मगरले बुटवलको जितगढी स्थित ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी छन् । मन्त्री ढेंगा मगरले बिहीबार बुटवलको जितगढीमा निर्माणाधीन यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती कार्यालय तथा ट्रायल सेन्टरको स्थलगत अनुगमन गरेकी हुन् ।

अनुगमनका क्रममा मन्त्री ढेगाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त गर्ने क्रममा  कुनै गुनासो नहोस, सहज र नियमसंगत सबैले लाईसेन्स पाउनु पर्छ भन्दै, कुनै गुनासो भए सिधै आफुलाई तथा मन्त्रालयमा खबर गर्न सेवाग्राहीहरुलाई आग्रह गरिन् । सेवाग्राहीले सहज र छिटो छरीतो रुपमा सेवा प्राप्त गर्न पाउन भन्ने उदेश्यले नै संघीयता आएको हो भन्दै मन्त्री ढेंगा मगरले त्यसको लाभ प्रदेशका जनताहरुले लिन पाउनुपर्नेमा जोड दिइन् ।

प्रदेश सरकारले जितगढीमा निर्माण गरेको अन्तराष्ट्रिय मापदण्ड सहितको ट्रायल सेन्टरबाट केही दिन अघिदेखी लाइसेन्सको ट्रायल लिन सुरु भएको छ । अनुगमनमा मन्त्रीसहित मन्त्रालयका कर्मचारी तथा पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार