मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बुधबार भैरहवा मेलामा प्रिती पासवान आउँदै

Marchuwar Sandesh 1+ समाचार ( )
११ मंगशिर २०८०, सोमबार

मर्चवार न्युज भैरहवा, ११ मंसिर । भैरहवामा सञ्चालित छैठौं लुम्बिनी प्रादेशिक महोत्सव–२०८० अन्तर्गत मंसिर १३ गते बुधबार लोकप्रिय भोजपुरी कलाकार तथा मोडल डान्सर प्रिती पासवान आउने भएकी छन् । बुधबार प्रिती पासवानको प्रस्तुति रहने महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही) का सचिव तथा महोसत्वका प्रचार प्रसार उपसमिति संयोजक कृष्ण प्रसाद पाण्डेले बताए । महोत्सवमा स्थानीयसँगै राष्ट्रिय कलाकारको प्रस्तुति रहेको मेला मूल आयोजक समितिका सह–संयोजक तथा साँस्कृतिक व्यवस्थापन समितिका संयोजक नारायण प्रसाद भण्डारीले बताए ।

प्रतिक्रिया

Salamuddin Dewan ११ मंगशिर २०८०, सोमबार

I love you pretty paswan i hope you and i like you

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार