मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

टिप्परको ठक्करबाट एकजनाको खुट्टा भाचियो, स्थानीयद्वारा टिप्परमा ढुंगामुढा

Marchuwar Sandesh 1+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

मर्चवार १५ जेठ / रूपन्देहीको कोटहीमाई गाउँपालिका ५ नयनपुरामा टिप्परको ठक्करले सोही वडाको ५० वर्षीय रामचन्द्र पालको बायाँ खुट्टा भाचिएको छ। दिउँसो करीब ११ बजे भैरहव तर्फबा सेमरा तिर जादै गरेको र १ ख २४७५ नम्बरको टिप्परले विपरीत दिसाबाट आउदैगरेको लु ६२ प २७२८ नम्बरको मोटरसाइकिलमा ठक्कर दिदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय मझगाँवाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले जानकारी दिएका छन्। 

घाइते भएका पालको उपचारको लागि युनिवर्सल क्लेज अफ मेडिकल साइन्सेज भैरहवामा पठाइएको प्रहरी निरीक्षक घिमिरेले बताए। दुर्घटना पछि घाइते पक्षले अक्रोस भएर टिप्परमा ढंगामुडा गरी टिप्परमा क्षति पुर्याएको उनले बताए। केहीबेर तनावग्रस्त पछि अवस्था सामान्य पछि टिप्पर र चालकलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसंधान भइरहेको उनले बताए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार