मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)रुपन्देही जिल्ला अध्यक्षमा रवि रौनियार

Marchuwar Sandesh 1+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

भैरहवा: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रुपन्देही जिल्ला अध्यक्षमा रवि कुमार रौनियार मनोनित भएका छन् । भैरहवा निवासी रौनियारलाई शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् । पार्टीको अन्तरिम विधानको दफा १६ उपदफा १ (ञ) अनुसार रौनियारलाई रुपन्देही जिल्ला अध्यक्षमा मनोनित गरिएको लोसपाले जनाएको छ ।

लोसपा रुपन्देहीको जिल्ला सदस्यहरुमा गणेश पाठक, रामकिशुन नायक, श्रीचन्द जैसवाल, राम रक्षा मौर्य, सुनिता कलवार, प्रेम शर्मा, मेराज आलम, राम कृपाल बरुण, अनिल कुमार यादव, रामनाथ यादव, आरती अग्रहरी, सियाबल्लभ श्रीवास्तव, सुरेन्द्र हरिजन र विश्वनाथ राय मनोनित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार