मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रुपन्देही सहित पश्चिम नेपालमा भूकम्प महसुस

Marchuwar Sandesh 1+ समाचार ( )
२१ चैत्र २०८१, शुक्रबार

मर्चवार । जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प अनुगमन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आज शुक्रबार राति ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

जाजरकोट केन्द्रबिन्द बनाएर आएको भूकम्पका कारण आसपासका जिल्ला सहित पश्चिम नेपालका विभिन्न जिल्लामा पनि धक्का महसुस गरिएको छ । राति ८ बजेर १० मिनेट र ११ मिनेट जाँदा लगातार दुई पटक डोल्पामा भूकम्प गएपछि नागरिक त्रसित भएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार