मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

पूर्वराजाको चाहनाले गणतन्त्र हट्दैनः देउवा

Marchuwar Sandesh 1+ समाचार ( )
१५ चैत्र २०८१, शनिबार

लुम्बिनी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति कटाक्ष गर्दै नेपालबाट गणतन्त्र नहट्ने बताउनु भएको छ ।

लुम्बिनीमा आयोजित नेपाली लेखक संघको आठौं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधनगर्दै सभापति देउवाले सो कुरा बताउनुभएको हो ।

कांग्रेस सभापति देउवाले पूर्वराजाको नाममा हुलहुज्जत भएको टिप्पणी गर्नुभयो । सभापति देउवाले पूर्ब राजा ज्ञानेन्द्र शाहले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको र उहाँमा त्यसका लागि आवश्यक ‘नेचर’ समेत नरहेको दाबी गर्नुभयो । 

सभापती देउवाले नेपालमा गणतन्त्र बलियो रूपमा स्थापित भइसकेको भन्दै पूर्वराजाको चाहनाले गणतन्त्र नहट्ने बताउनुभयो । सभापती देउवाले पूर्वराजाले देखाइरहेको व्यवहारप्रति प्रश्न उठाउँदै भन्नुभयो, “ज्ञानेन्द्रले अहिले त यस्तो गर्छन्, राजा भए भने के गर्लान् ?” 

देशभरका नागरिक गणतन्त्रको पक्षमा एकजुट रहेको भन्दै उहाँले पुनः राजतन्त्र फर्किन नसक्ने दाबी गर्नुभयो । “जसले जती चाहेपनि गणतन्त्र हटनेवाला छैन” उहाँले भन्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार