मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

‘रगत अभावमा ज्यान गुमाउन नदिने’ संकल्पका साथ सम्मरीमाईमा रक्तदान

Marchuwar Sandesh 1+ समाचार ( )
१९ आश्विन २०८२, बिहीबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा बिहीबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सम्मरीमाई गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको समन्वय तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा फरेनास्थित सम्मरीमाई गाउँ कार्यपालिकाको कार्यालय परिसरमा कार्यक्रम भएको हो ।

युवा, जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतका गरेको रक्तदान कार्यक्रममा ४३ यूनिट रगत संकलन भएको सम्मरीमाई गाउँपालका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले जानकारी दिएका छन् ।  

कार्यक्रममा बोल्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले समाजको रहेक क्षेत्र विकासमा युवाको सोच अग्रसर रहेकै ठाउँमा रगतको अभावले हुने मृत्युलाई न्यूनिकरण गर्न पनि युवाहरु अग्रताले खुसी लागेको बताए । रक्तदान गर्ने सबै धन्यवाद दिदै समाजको असल जीम्मेवारी निभाउन तथा रगतको अभावले मृत्यु हुने समाजलाई जोगाउन रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह गरेका थिए ।   

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद कुमार श्रीवास्तवको अध्यक्षता, वडा नम्बर ४ का वडाअध्यक्ष दिवाकर दुवे, रेडक्रस रुपन्देही जिल्ला सदस्य तथा सम्मरीमाई उपशाखाका सभापति केशव कुमार उपाध्याय लगायतको आतिथ्यता रक्तादन कार्यक्रम सम्पन्न भएको हो ।

 तथा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

‘रगत अभावमा कसैलाई ज्यान गुमाउन नदिने संकल्प गरौं’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै