मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

धोति दिवस मनाउदै गर्दा सिके राउत सहित पक्राउ

Marchuwar Sandesh 1+ समाचार ( )
१६ पौष २०८०, सोमबार

मर्चवार न्युज

मर्चवार/ धोति दिवस मनाउन माइतीघरको निषेधित क्षेत्रमा पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउत लगाएत केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धोती दिवस मनाउन माइतीघर मण्डला गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले राउत सहित ४० भन्दा बढिलाई नियन्त्रणमा लिएको हो । धोति पहिरनसहित उनीहरु राष्ट्रिय धोति दिवसको व्यानरमा माइतिघरमा भेला भएका थिए ।

माइतिघरमा प्रदर्शनका लागि भेला भएपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्रबारे जानकारी गराएको थियो । तर एक समूह बबरमहलबाट माइतिघर आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

धोति दिवस मनाउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी समेत माइतिघर पुगेकी थिईन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार