मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

राकेश लोधको मृत्यु : दाईले गोली हानी हत्या गरेको स्थानीयको आरोप

Marchuwar Sandesh 1+ समाचार ( )
१७ फाल्गुन २०८१, शनिबार

मर्चवार । रुपन्देहीको मायादेवि गाउँपालिका २ मा एकजना युवक रगताम्य अबस्थामा मृत फेला परेका छन् ।

मायादेवि २ डञ्चहवाका २९ बर्षिय राकेश सिंह लोध रगताम्य अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एस.पी रंजितसिंह राठौरले जानकारी दिनुभयो । 

मृतक लोधको टोउकोमा गंभिर चोट रहेको एसपी राठौरको भनाई छ । प्रहरीले लोधको हत्या भएको हुने सक्ने जनाएको छ । प्रहरीका अनुसार लोधको आफ्नो दाईसंग अंशबण्डा लफडा रहेको थियो । स्थानियले भने लोधलाई गोलि हानेर हत्या गरेको जनाएका छन् । 

२९ बर्षिय अविवाहित लोध घरमा एक्लै बस्दै आएका थिए । उनका बुबा आमा तथा दाजु भाई अन्यत्रै बस्दै आएका छन् । प्रहरीले घटनाको प्रारम्भीक अनुसन्धान शुरु गरेको जनाएको छ । प्रहरीका अनुसार घटना बिहान साढे ७ बजेतिरको हो ।

प्रहरीले बिहान ८ जानकारी पाएपछि घटनास्थल पुगेको जनाएको छ । प्रहरीले रगताम्य अबस्थामा लोधको शव फेला पारेको थियो । 

दाजुभाई वीच अंश मुद्धामा लफडा चलेपछि उनीहरु वीच अंश विवादमा अदालतमा मुद्धा समेत चलेको पारिवारिक श्रोतले जनाएको छ । 

घटना पश्चात लोधका दाजु फरार रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र दाजुको खोजी एकसाथ जारी राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै