मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

नक्कली नोट छाप्ने गिरोहका दुई पक्राउ

Marchuwar Sandesh 1+ समाचार ( )
९ जेठ २०८३, शनिबार

मर्चवार, ९ जेठ । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट उत्पादन तथा कारोबारमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने कम्प्युटर, प्रिन्टरलगायतका सामग्री समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत, उत्तर प्रदेशको सिद्धार्थनगर जिल्ला ककरहवा–नौगढ निवासी ३८ वर्षीय अव्दुल हमिद र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी (बिक्की) रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिने कम्प्युटर, प्रिन्टर, कैँची तथा छापिसकिएका र छाप्न बाँकी रहेका नक्कली नोटहरू बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र अन्य संलग्न व्यक्तिको खोजी कार्य समेत जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

Ludie Nevarez ९ कार्तिक २०८३, आइतबार

Hello Feature marchawarsandesh.com in Google's Search Index to be visible in web search results! Add marchawarsandesh.com today: indexhelper.live

Shelia Hagelthorn २९ अशोज २०८३, बिहीबार

Greetings Include marchawarsandesh.com in Google's Search Index and have it show up in web search results! List marchawarsandesh.com here: addwebsite.pro

Mariano Caruso २० अशोज २०८३, मङ्गलबार

Greetings List marchawarsandesh.com in Google's Search Index and have it appear in web search results! Register marchawarsandesh.com today: indexhelper.pro

Cedric Tubb १८ अशोज २०८३, आइतबार

Hey List marchawarsandesh.com in Google's Search Index and have it show up in web search results! Add marchawarsandesh.com here: indexregister.pro

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै