मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारको नहरमा डुबेर एक बालकको मृत्यु

Marchuwar Sandesh 1+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

मर्चवार १४ असोज । रुपन्देहीको मर्चवार क्षेत्रको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । कोटहीमाई ७ हर्दीका १२ वर्षीय दिपु यादवले सडकमा साइकलबाट गइरहेको बेला चिप्लेर नहरमा गई डुबेर मृत्यु भएको ईलका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् ।

घरबाट करीब दिउँसो ४ बजे तुनिहवा तिर जाने क्रममा तुनिहा–अमवा सडकखण्डमा हर्दी चोक भन्दा ३ मिटर उत्तर तर्फ सडकसंगै रहेको कलभर्ट नजिक नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । घटनाको केही बेरमै उनलाई उपचारको लागि भिम अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले मृत्यु घोषण गरिसकेको प्रहरी निरीक्षक बस्यालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार