मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

नदीमा नुहाउन गएका ३ जना बेपत्ता

Marchuwar Sandesh 1+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

मर्चवार । रुपन्देहीको दानव नदीमा नुहाउन गएका ३ जना बेपत्ता भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ अर्दौली स्थित दानव नदीमा नुहाउन गएका ३ जना स्थानीय बेपत्ता भएका इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । 

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ बस्ने १२ वर्षीय मुन्नु हरिजन, सोही वडाका १३ वार्षीय उमेश यादव, सोही ठेगाना भएको १५ वर्षीय राजन यादव दिउँसो १२ बजे नुहाउन गएको बेला बेपत्ता भएको भएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएका तीनैजनाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार