मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

भैरहवामा ‘बृहत साँस्कृतिक साँझ तथा सडक खाना महोत्सव’

Marchuwar Sandesh 1+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

भैरहवा, १४ जेठ । ड्रिम क्रिएसन इभेन्ट मेनेजमेन्ट भैरहवा, रुपन्देहीको आयोजनामा मंगलबार (भोलि) ‘बृहत साँस्कृतिक साँझ तथा सडक खाना महोत्सव’ हुने भएको छ । गणतन्त्र दिवसको अवसरमा भैरहवा स्थित मिलनचोक (शिव मन्दिर अगाडि) कार्यक्रम गर्न लागिएको ड्रिम क्रिएसन इभेन्ट मेनेजमेन्टका अध्यक्ष रवि कुमार जयसवालले बताए । 

अध्यक्ष जयसवालका अनुसार कार्यक्रम साँझ ६ बजेदेखि सुरु हुनेछ । उनले कार्यक्रममा उपस्थितिका लागि सबैमा आग्रह गरेका छन् । कार्यक्रममा स्थानीय कलाकारको गायन, नृत्य र डिजे प्रस्तुति रहने उनले जानकारी दिए । उनले भने, ‘साँस्कृतिक साँझमा कलाकारहरु अमन गुरुङ, बसन्त एण्ड किरन, एएस डान्स एकेडेमी, महिमा क्षेत्री, मोनिका क्षेत्री, डीजे–एफआर३४के, मिक्स ब्याण्ड भैरहवा, भैरहवा ब्याण्ड, स्नेहा क्षेत्रीलगायतको प्रस्तुति रहनेछ ।’ कार्यक्रमको उद्घाटन संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले गर्नुहुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार