मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारमा एक व्यवसायीद्वारा आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास

Marchuwar Sandesh 1+ समाचार ( )
५ मंगशिर २०८०, मङ्गलबार

मर्चवार न्यूज मर्चवार ५ मंसिर । रुपन्देहीको मर्चवार क्षेत्रमा एकजना मोटरसाइकल मर्मत गर्ने व्यवसायीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेका छन् । कोटहीमाई गाउँपालिका–७ स्थित हर्दीचोकमा पसल सञ्चालन गर्दै आएका कोटहीमाई–६ हर्दीका २२ वर्षीय देवीदिन मुरावले बीचसडकमै आफ्नो शरीरमा पेट्रोल छर्केको ईलाका प्रहरी कार्यालय (ईप्रका) मझगावाँले जनाएको छ ।

ईप्रका मझगावाँका प्रमुख प्रहरी निरीक्षक हिमनाथ घिमिरेले दिएको जानकारी अनुसार देवीदीन मुराव र कोटहीमाई–४ बरहदवा बस्ने २२ वर्षिय मदन सहानी र उनकै भाइ २० वर्षिय सदन सहानीसँग विवादपछि उक्त घटना भएको हो । देवीदीनले करीब ४ दिन अगाडी मदन सहानीको मोटरसाइकल मर्मत गरेको र सोही मर्मत गरेको रकम माग्दा विवाद उत्पनन भएको प्रहरी निरीक्षक घिमिरेले बताए । घटना शंकास्पद रहेकोले मदन सहानीलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै