मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बृद्धा भत्ता लिन गएका धुनिया मृत अवस्थामा फेला

Marchuwar Sandesh 1+ समाचार ( )
६ जेठ २०८१, आइतबार

मर्चवार ६ जेठ÷रुपन्देही कोटहीमाई वडा नं. ७ का हबिबुल्लाह धुनिया मृत अवस्थामा फेला परेका छन् । एनआईसी एशिया बैंक मझगावाँ शाखामा आफ्नो बृद्धा भत्ता लिन घरबाट बिहान ६ः१५ मै निस्केका उनी बैंकको छेउमा मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए ।

भत्ता लिन लामो लाइनमा बस्नु पर्ने हुन्छ, लाइनमा आफु पहिला पर्न उनी बिहान बैंक पुगेका थिए । बैंक अगाडी आफ्नो साइकल राखेर भित्तामा अडेस लगाई थकान मार्दै बसेको अवस्थामा देखेका प्रत्यक्षर्दीले बताए । केही समय पछि उनी मृत अवस्थामा बैंक अगाडीको नहरमा फेला परेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै