मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

जसपा नेपाल लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षमा रामअवतार यादव

Marchuwar Sandesh 1+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

भैरहवा, १ कार्तिक । जनता समाजवादी पार्टी (जसपा), नेपाल लुम्बिनी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी रुपन्देहीका रामअवतार यादवले पाएका छन् । 

बिहीबार कपिलवस्तुको तौलिहवामा बसेको पार्टीको लुम्बिनी प्रदेश समितिको विस्तारित बैठकले यादवलाई प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको जसपा नेपालका पूर्व संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

जसपा नेपालका उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इञ्चार्ज राजकिशोर यादवको प्रमुख आतिथ्यतामा बिहीबार प्रदेश समितिको विस्तारित बैठक भएको हो ।

कार्यबाहक अध्यक्षको जिम्मेवारी पाएका रामअवतार यादव जसपा नेपाल लुम्बिनी प्रदेशको उपाध्यक्ष हुन् । जिम्मेवारी पाएपछि उनले पार्टीको विधि र विधानमा रही जनताको पक्षमा काम गर्ने बताए । उनले पार्टीलाई अझ मजबुत बनाउन निरन्तर लागिपर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार