मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मेडिकल कलेज परिसरमा बम जस्तै देखिने बस्तु फेला

Marchuwar Sandesh 1+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज, शक्षिण अस्पताल भैरहवामा कुकर बम जस्तो देखिने संकास्पद बस्तु फेला परेको छ । 

अस्पतालको दक्षिण पश्चिम पार्किङ क्षेत्रमा उक्त संकास्पद बस्तु फेला परेको हो । अस्पताल परिसरमा फेला परेको उक्त शंकास्पद बस्तुमा प्रेसर कुकर, घडि, तार र व्याट्रि जडान गरिएको अबस्थामा रहेको प्रहरीले जनाएको छ । 

घटना स्थलमा नेपाल प्रहरी सहित नेपाली सेनाको बम डिस्पोजल टोली पुगेको छ । उक्त बस्तुलाई डिस्पोज गर्ने प्रर्यास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै