मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बह्रौं रमाइलो थमबेशी मेला भोलि फागुन ७ गते देखि सुरु हुने ।

Marchuwar Sandesh 1+ समाचार ( )
मगरात खबर डटकम
६ फाल्गुन २०७८, शुक्रबार

थमबेसी फागुन ६ । बह्रो थामबेसी रमाईलो मेला  भोलि फागुन ७ गते देखि  बुलिङ्टार गाउँपालिका वडा नं.१ थमबेसीमा हुने भएको छ । थामबेसी स्पोर्ट क्लवको स्थापना दिवस तथा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बर्षेनी आयोजना हुने मेला यसवर्ष पनि भोलि शनिवारदेखि चार दिनसम्म चल्ने आयोजक क्लव जनाएको छ ।

मेलामा राष्ट्रिय कलाकारका साथै स्थानीय प्रतिभाको दोहोरी धमाका, स्थानीय सांस्कृतिक भेषभुषा तथा रहनसहनको संरक्षण–प्रवर्दन गर्ने उदेश्यका सास्कृतिक कार्यक्रमका साथै भलिवल प्रतियोगिता हुनेछन् ।

बाह्रौ बृहत रमाईलो थामबेसी मेला २०७८ फागुन ७ गते शनिवार उद्घाटन समारोहकाबीच स्थानीय कलाकार तथा सांस्कृतिक समूहहरुको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम  संयोजक रविन्द्र श्रेष्ठले
बताएको छ ।

८ गते राष्ट्रिय स्तरका कलाकारहरु गायक रेशम निर्दोष, गायिका दिपिका बयम्वु, गायक ईश्वर सिंह, गायिका बिमला घर्ती, गायक यमकृष्ण सारु र डान्सर रोशनी थापा लगायतको प्रस्तुति रहने छ।

यस्तै, ९ गते हुने भलिवल प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमस ५५ हजार ५ सय ५५ , ३३ हजार ३ सय ३३ र २२ हजार २ सय २२ रुपैंया पुरस्कार राशि राखिएको जनाएको छ । प्रतिस्पर्धामा तनहुँ नवलपुरका टीमले सहभागिताका लागि नाम दर्ता गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार