मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

कडा कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

Marchuwar Sandesh 1+ समाचार ( )
१६ भाद्र २०८१, आइतबार

मर्चवार १६ भदौ÷मर्चवार युवा समाजद्वारा कडा कारवाहीको माग गर्र्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन बुझाइएको छ । मर्चवारमा भएको जबरजस्ती करणीको घटनाको आरोपमा पक्राउ परेको ३ जनालाई बचाउन सडयन्त्र भइरहेको भन्दै निश्पक्ष छानबीन गरी अपराधीलाई करावहीको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी राम चन्द्र आर्याल मार्फत प्रमुख जिल्ला अधिकारी गणेश आर्याललाई समाजका विभिन्न सदस्यहरुले ज्ञापन पत्र बुझाएका हुन् । 

एक किशोरीलाई जबरजस्ती करणी गरेका आरोपमा हिजो १५ गते प्रहरीले पक्राउ गरेको कोटहीमाई गाउँपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडाध्यक्ष विष्णु नारायण पाण्डेयका छोरा बन्टी भन्ने शैलेश पाण्डलाई कडा कारवाहीको माग गर्दै समाजले ज्ञापन पत्र बुझाएको हो । 

कडा कारावही नभए मर्चवार युवा समाजले कडा अन्दोलन गर्ने ज्ञापन पत्रमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार