मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

सम्मरीमाई ३ मा विद्यार्थी पोशाक वितरण

Marchuwar Sandesh 1+ समाचार ( )
५ फाल्गुन २०८१, सोमबार

मर्चवार ५ फागुन । सम्मरीमाई गाउँपालिका वडा नं. ३ मा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । वडा भित्र सामुदायिक तथा मदरसाहरुमा अध्ययनरत करीब १ हजार ३ सय विद्यार्थीहरुलाई विद्यालय अनुसारको पोशाक वितरण गरिएको वडाध्यक्ष अदहम अली देवानले बताए ।

विद्यालयमा आउने सबै विद्यार्थीहरुको घरायसी आर्थिक अवस्था एकनासको नहुँदा र विद्यालयमा सबैले पोशाकमा नआउँदा वडा स्तरबाट बजेट बिनियोजन गरी पोशाक वितरण गरिएको वडाध्यक्ष देवानले बताए । उनले भने ‘विद्यार्थीहरुको लागि अनुशासनले गुणस्तीय शिक्षा हासिलमा सहयोग गर्दछ र पोशाकमा विद्यालय आउनु पनि एक अनुशासन रहेकोले सबै विद्यार्थीहरुमा अनुसान सहित एकरुपता देख्नको लागि सबै विद्यार्थीहरुलाई उक्त पोशाक वितरण गरिएको छ । ’

अहिले बाँकी रहेका करीब ४ सय विद्यार्थीहरुलाई समेत पोशाक विारण गरिने वडाध्यक्ष देवानले जानकारी दिएका छन् । आज सोमबार एक कार्यक्रमका बिच उक्त वडा भित्र रहेको विभिन्न विद्यालयमा सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले पोशाक वितरण गरेका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार