मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा देउँसी भैलो कार्यक्रम

Marchuwar Sandesh 1+ समाचार ( )
१० मंगशिर २०८०, आइतबार

महेश गुप्ता

भैरहवा, ९ मंसिर । पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजद्वारा देउँसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको छ । समाजका अध्यक्ष भीम बहादुर थापाको अध्यक्षतामा भैरहवा नगर भित्रका विभिन्न ठाउँमा देउँसी भैलो गर्दै कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै समाजका अध्यक्ष भीम बहादुर थापाले भने ‘पक्लिहवा माविको याे एेतिहासिक कार्य  जसबाट अन्य विद्यालयका भूतपूर्व विद्यार्थीहरुलाई थप हौसला मिलोस्’

उक्त देउँसी भैलाे कार्यक्रममा पक्लिहवा म.वि. का वर्तमान तथा भूतपूर्व विद्यार्थी, शिक्षक, विद्यार्थी व्यवस्थापन समिति परिवार, पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजका पदाधिकारीहरु सहितको ३५ जनाको टोलीको सहभागिता रहेको थियो ।

चन्दन राना, माधव शर्मा, मनिषा थापा, अर्पणा गुरुङ्गको संयोजकमा सम्पन्न सो कार्यक्रमको उद्देश्य आफूले पढेको विद्यालयको भौतिक, आर्थिक, शैक्षिक पक्षमा प्रत्यक्ष टेवा पुर्याउनका लागि विद्यालयको कोष वृद्धि गर्ने उद्देश्य रहेको पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजकी कोषाध्यक्ष नितु क्षेत्रीले जानकारी गराएकी थिइन् ।

४ दिनसम्म चलेको देउँसी भैलो कार्यक्रम समाजका महा सचिव माधव शर्माको सञ्चालनमा संपन्न भएको थियो ।

वि.स. २०६५ मा स्थापना भएको यस पक्लिहवा विद्यालय भूतपूर्व विद्यार्थी समाजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार