मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

फरार रहेका दिपेश यादव पक्राउ

Marchuwar Sandesh 1+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

भैरहवा । पत्रकारलाई दुर्ववहार गरि फरार रहेका दिपेश यादवलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । यादवलाइ बिहिबार ककरहवाबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले जानकारी दिए ।

दिपेश यादव सहित उनको समूहले भैरहवाका पत्रकार राधेश्याम विश्वकर्मालाइ समाचार संकलनको क्रममा दुर्ववहार गरेका थिए । विश्वकर्माले अभद्र व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । प्रहरी हिरासतबाट नै फरार भएका यादव अन्ततः प्रहरीको फन्दाम  परेका हुन । 

यादवलाइ पक्राउ गर्न र दोषीको माग सहित लुम्बिनी प्रेस क्लब र नेपाल पत्रकार महासंघले जिल्ला प्रशासन कार्यालयमा २४ घण्टे अल्टिमेटम सहित ज्ञापनपत्र दिएका थिए । सो समयमा पनि यादव पक्राउ नपरेपछी पत्रकारहरुले आन्दोलनको घोषणा गर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए । धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष निर्मला शर्मा, वरिष्ठ पत्रकार हरि बहादुर थापा, तिर्थ कोइराला, उज्वल शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाइ लगायत पेशागत संघ संगठनहरुले ऐक्यबद्धता जनाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै