मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

दशैं लक्षित सुरक्षा ब्यवस्था कडा
यात्रुको सहायताको लागि रुपन्देहीमा पाँच सहायता कक्ष स्थापना

Marchuwar Sandesh 1+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

मर्चवार न्यूज

भैरहवा । चाड पर्वको अवसरमा भारतबाट फर्किने नेपाली एवम पर्यटकलाइ लक्षित गरि रुपन्देहीका विभिन्न ५ स्थानमा नागरिक/यात्रु सहायता कक्षको स्थापना गरिएको छ ।
चाड पर्वका अवसरमा यात्रुहरुलाई अनाश्यक हैरानी नहोस्, सहायता होस् भन्ने हेतुले जिल्ला प्रहरी कार्यालय रुपन्देही र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले, बेलहिया नाका, भैरहवा बसपार्क, बुटवल बसपार्क, कालीदह नाका र लुम्बिनीको पर्सा चौराहामा यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी प्रमुख वजिर सिंह बिष्टले जानकारी दिए । उनले सवारी दुर्घटना न्यूनिकरण, विदेशबाट आउने यात्रुका लागि सहजताका लागि सहायता कक्ष स्थापना गरिएको बताए ।
बिहिबार बेलहिया नाकामा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले यात्रु सहायता कक्षको उदघाटन गरेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले गणेश अर्यालले सहायता कक्षले चाडपर्वका बेला यात्रा गर्ने यात्रुहरुलाई सहजता हुने बताए । ।
कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, सिद्धार्थ उद्योग वणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, होटल ब्यावसायी संघ, बेलहिया गाउँसमाज, सिद्धार्थ यातायात ब्यावसायी समिति, नेपाल पत्रकार महासंघ एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । यात्रु सहायता कक्ष छठ पर्वसम्म रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार