मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रमजानको अवसरमा खद्यान्न वितरण

Marchuwar Sandesh 1+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

मर्चवार । तौहीद मानव परोपकार सेवा संघद्वारा विपन्न परिवारलाई खद्यान्न वितरण गरिएको छ । संघले सोमबार मर्चवारी ५ ओडवलियामा १०० परिवारलाई खद्यान्न वितरण गरेको हो ।

रमजान महिनाको अवसरमा चामल, चिउरा, तेल, मसला आदि वितरण गरिएको संघका अध्यक्ष सैफुल्लाह चुरिहारले बताए । संघले गरीब परिवारहरुलाई सहयोग गर्नुका साथै विभिन्न समाजिक कार्य गर्दै आएको अध्यक्ष चुरिहारले जानकारी दिएका छन् । उनले भने ‘दुःख आइपर्ने तथा जीवनयापनमा कठिनाई हुने परिवारलाई सहयोग गर्ने हरेक मानवको धर्म हो । आफ्नो कमाईबाट दान गर्नु सबैको धर्म हो ।’

प्रतिक्रिया

Maqsud Ahmad ६ चैत्र २०८१, बिहीबार

Yes, I know him so well there are a lot of people who have no money to buy food and these people are doing great work in distributing these

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार