मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु

Marchuwar Sandesh 1+ समाचार ( )
६ कार्तिक २०८२, बुधवार

मर्चवार । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ सिसवा घाटमा लक्ष्मी मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु भएको छ । मुर्ति विसर्जन गर्न गएका मायादेवी गाउँपालिका वडा नम्बर १ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन्।

दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न गएका उनले जानकारी दिएका छन् । विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि इलका प्रहरी कार्यालय सुर्यपुरा, इलाका प्रहरी कार्यालय छपिया र सशस्त्र प्रहरी बलको संयुक्त रूपले खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।

घटनास्थलमै छठ पर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको स्थानीय सन्दीप गुप्ताले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार