मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड

Marchuwar Sandesh 1+ समाचार ( )
१९ चैत्र २०७८, शनिबार

कैलाली । बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले अस्पतालमा तोडफोड गरेका छन् । अत्तरियास्थित पद्मा अस्पतालमा भर्ना भएका बिरामीको मृत्यु भएपछि आक्रोशित स्थानीयले अस्पतालमा तोडफोड गरेका हुन् ।

हिजो साँझ स्वास्थ्यमा समस्या देखिएपछि भर्ना गरिएका गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोद बोहराको उपचारका क्रममा आज मृत्यु भएको थियो । आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेपछि अस्पताल भवनको सिसा फुटेको, एम्बुलेन्स र भ्यानमासमेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीयले अत्तरिया चोकमा टायर बालेर प्रदर्शन जारी राख्दा यातायात सेवा पनि ठप्प बनेको छ । अस्पतालमा थप क्षति हुन नदिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको डिएसपी जोशीले बताए । उनका अनुसार पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ताको प्रयास भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार