मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

कांग्रेसको विकल्प अन्य पार्टी हुन सक्दैनन् : अब्दुल रज्जाक

Marchuwar Sandesh 1+ समाचार ( )
१२ मंगशिर २०८०, मङ्गलबार

भैरहवा, १२ मंसिर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकले कांग्रेसको विकल्प अन्य पार्टी हुन नसक्ने दावी गरेका छन् । उनले कांग्रेस लोकतान्त्रिक र ऐतिहासिक पार्टी भएको बताए । मंगलबार भैरहवामा कांग्रेस रुपन्देहीको प्रथम जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य रज्जाकले लोकतन्त्रको नेतृत्व गर्ने पार्टी कांग्रेस भएको बताए ।

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका नेता रज्जाकले मुलुकमा भएको परिवर्तनको नेतृत्व कांग्रेसले गरेको बताए । उनले जनताको आशा भरोसाको नेता पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भएको बताए ।

उनले भने, ‘लोकतन्त्र विरोधीले चलखेल गरेका छन्, तर कांग्रेसको विकल्प अन्य पार्टी हुन सक्दैनन् ।’ कांग्रेसकै नेतृत्वमा मुलुकमा संविधान निर्माण भएको उनले बताए । जनताको समस्या समाधान गर्न पार्टी लाग्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार