मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

सम्मरीमाईमा निःशुल्क स्वास्थ्य शिविर, ७९० जना लिए सेवा

Marchuwar Sandesh 1+ समाचार ( )
१६ माघ २०८१, बुधवार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनीबार गाउँपालिकाको आयोजना तथा युनिभर्षल क्लेज आफ मेडिकल साइन्सेज भैरहवाको प्राविधिक सहयोगमा उक्त शिविर कृषक आदर्श माध्यमिक विद्यालय सम्मरीमाई ७ बेतकुइयाँमा सम्पन्न भएको हो ।

शिविरमा बाल रोग विशेषज्ञ सेवा, नाक, कान, घाटी सेवा, हाड जोर्नी, नशा बिशेषज्ञ, छाती पेट÷फिजिसियन बिशेषज्ञ, महिला रोग विशेषज्ञ, दात, मुख रोग सेवा, मुटुको एक्स्रे, भिडियो एक्स्रे, ल्याबमा जाँच सेवा सहित निःशुल्क ओषधी वितरण गरिएको थियो । शिविरमा ७ सय ९० जनाले विभिन्न किसिमको निःशुल्क सेवा लिएका थिए । 

शिविरको अवसरमा बोल्दै सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले उच्च डाक्टरसंग भैरहवा सेवा लिन जान नसकेको सम्मरीमाई सहित मर्चवार क्षेत्रवासीलाई सहज रुपले सेवा पाउन उक्त शिविरको आयोजना गरिइएको बताए । उनले भने ‘२५ किलोमिटर दुरी तय गरेर अधिक रकम खर्च गर्नुपने बध्यता न्युन गर्ने हरेक सेवा निःशुल्क उपलब्ध उक्त शिविरमा आएका सबै सेवाग्राही आरामले सेवा प्रदान गरिएको छ । गाउँपालिकाबाट र युनिभर्षल क्लेज अफ मेडिकल साइन्सेजबाट खेटको विभिन्न कर्मचारीहरुले शिविरमा आएका प्रत्येक विरामीहरुलाई सहज रुपले सहयोग गरेका थिए ।’ 

शिविरको औपचारिक कार्यक्रममा सम्मरीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष राधेश्याम कुर्मी, सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासाकीय अधिकृत राजेश मल्लाह, सामुदायिक प्रकोप ब्यवस्थापन संजालका अध्यक्ष जगन्ना प्रसाद कुर्मीले राखेको उक्त कार्यक्रममा सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले कार्यक्रम संचालन गरेका थिए  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार