मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

विभिन्न कार्यालय स्थापना गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न लोसपा रुपन्देहीको माग

Marchuwar Sandesh 1+ समाचार ( )
३ पौष २०८०, मङ्गलबार

मर्चवार न्युज

भैरहवा, ३ पुस । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जिल्ला कार्यसमिति, रुपन्देहीले राष्ट्रिय गौरवको योजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा सञ्चालन गराउन भइरहेको आन्दोलनप्रति ऐक्वयद्धता जनाएको छ ।

सरकारको ध्यानाकर्षण गराउँदै गत मंसिर २२ देखि शान्तिपूर्ण आन्दोलन गर्दै आएको सिद्धार्थ सञ्जाल, रुपन्देहीलगायत विभिन्न संघ–संस्थाको आन्दोलनप्रति पार्टीको पूर्ण ऐक्वयद्धता रहेको लोसपाले जनाएको छ ।

पार्टीका जिल्ला अध्यक्ष रवि कुमार रौनियारले मंगलबार विज्ञप्ती जारी गर्दै विभिन्न व्यवसाय तथा पर्यटन उद्योगलाई चलायमान गराउन विमानस्थल सञ्चालनका लागि आवश्यक निर्णय गर्न सरकारसँग माग राखेका छन् ।

उनले विमानस्थल सञ्चालन गराउन भिसा सेन्टरको स्थापना, श्रम कार्यालय स्थापना गरी श्रम स्वीकृत सहज गराउनुपर्ने, स्वास्थ्य परीक्षण केन्द्रको स्थापना र आवश्यक रहेको थप हवाइ रुटबारे भारत सरकारसँग कुटनीतिक पहल गर्नुपर्ने विज्ञप्तीमार्फत माग गरेका छन् ।

‘अब नेपाली जनताको कर तथा एडीबी अनुदान ऋणको अरबौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सुचारु नभएको कारण यस क्षेत्रमा लगानी गरेका व्यवसायीहरुको समेत अरबौं रुपैयाँ जोखिममा परेको छ, ’विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार