मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

दुई मोटरसाइकल ठोक्किदा १ जना घाइते

Marchuwar Sandesh 1+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

मर्चवार २० कार्तिक । मर्चवार क्षेत्रमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । भैरहवा–मर्चवार सडकखण्ड कोटहीमाई ५ मझगावाँमा उक्त दुर्घटानमा परी १ जना घाइते भएका इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् । 

आज मंगलबार दिउँसो १ः२० बजे मझगावाँ देखि दुईमोहान तिर तरकारी लिएर जादै गरेको लु ५५ प २७७३ नम्बरको मोटरसाइल र बिपरित दिसाबाट आइरहेको युपी ५६ एफ ७३०५ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । 

भारतीय नम्बरको मोटरसाइलमा सवार रहेका कोटहीमाई ६ बोगडीका ३० वर्षीय मन्जे हरिजन घाइते भएको उनले जानकारी दिएका छन् । घाइते हरिजनको मर्चवार हेल्थ क्लिनिक मझगावाँमा उपचार भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । 

नेपाली मोटरसाइकलमा सवार कोटहीमाई ५ इटहियाका १८ वर्षीय शिवशंकर कलवार र दुबै मोटरसाइकल नियन्त्रणमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार