मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रुपन्देही ४ मा ६६ प्रतिशत मतदान

Marchuwar Sandesh 1+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

मर्चवार । रुपन्देहीको निर्वाचन क्षेत्र नं. ४ मा ६६.६१ प्रतिशत मतदान भएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ७७ हजार ३ सय ९३ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

४८ वटा मतदान स्थलमा रहेका १ सय ३३ मतदान केन्द्रमा भएको मतदानमा ३८ हजार १ सय ३३ महिला र ३९ हजार २ सय ६० पुरुषले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । सम्बन्धित मतदान केन्द्रका अधिकृतहरूले मतपेटिका मतगणना स्थल कोटहीमाई–५ मझगावाँमा बुझाइरहेका निर्वाचन अधिकृत टोप बहादुर विष्टले जानकारी दिनुभयो ।

सबै मतपेटिका आइपुगेपछि सर्वदलीय बैठक गरी मतगणना सुरु गरिने निर्वाचन अधिकृत विष्टले बताउनुभयो । अहिले मतगणना स्थलमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै