मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

रुपन्देहीमा कर्फ्यू जारी

Marchuwar Sandesh 1+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

मर्चवार । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भैरहवा र बुटवल क्षेत्रमा कर्फ्यू जारी गरेको छ । आज भदौ २३ गते अपरान्ह ४ बजे देखि राती १० बजे सम्म कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेयले जानकारी दिनुभयो ।

बुटवल क्षेत्रमा पूर्वमा धागो कारखाना, पश्चिममा बेलवास चोक सम्म, उत्तरमा चिडिया खोला सम्म र दक्षिणमा मंगलापुर सम्म कर्फ्यू  जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

यसैगरी भैरहवा क्षेत्रमा पुर्वमा रोहिणी खोला पुल सम्म, पश्चिममा बेथरी सम्म, उत्तरमा बुद्धचोक सम्म र दक्षिणमा बेलहिया सम्म कर्फ्यू जारी गरिएको उहाँले बताउनुभयो । 

कर्फ्यू  जारी भएको क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक र घेराउ कार्य गर्न नपाउने आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै