मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

शनीबार मर्चवार आदर्शमा स्वास्थ्य शिविर

Marchuwar Sandesh 1+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

मर्चवार । मर्चवार आदर्श माध्यमिक विद्यालयमा स्वास्थ्य शिविर हुनेभएको छ । पुस २७ गते शनीबार सिद्धार्थ लाइफ केयर एण्ड डाइग्नोष्टिक सेन्टर भैरहवाको आयोजना तथा कोटहीमाई सिकाई केन्द्र कोटहीमाई ५ को समन्वयमा विभिन्न रोगको चेकजाँच तथा उपचारको निःशुल्क शिविर संचालन हुने सिद्धार्थ लाइफ केयरका संचालक उमेश यादवले बताए ।

शिविरमा महिला रोगको चेकजाँच, बच्चा रोगको चेकजाँच, अन्य विभिन्न रोगको चेकजाँच सहित ब्लड प्रेसर, सुगर जाँच निःशुल्क हुने संचालक यादवले जानकारी दिएका छन् । अन्य परीक्षणमा ल्यब शुल्कमा ५० प्रतिशत छुटका साथै आवश्यक सबै औषधी निःशुल्क वितरण हुने उनले जानकारी दिएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै