मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

सिद्धार्थनगर–९ वडा कप शुक्रबार देखि

Marchuwar Sandesh 1+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

मर्चवार न्युज

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ को आयोजनामा प्रथम वडा कप क्रिकेट कप प्रतियोगिता शुक्रबार र शनिबार सञ्चालन हुदैछ । वडा नम्बर ९ गोनहियामा रहेको रेडक्रसको खाली जग्गामा हुने प्रतियोगितामा ४ वटा टिमले प्रतियोगिता गर्दैछन् । 

वडा सचिव अब्दुल रसिद पठानका अनुसार प्रतियोगितामा गोलीगढ क्रिकेट क्लब, कठौतिया क्रिकेट क्लब, उदयपूर क्रिकेट क्लब र मिश्रौलिया क्रिकेट क्लबले टिम दर्ता गराएका छन् । उनले टिम दर्ताको लागि अझै समय रहेको हुदा वडा नम्बर ९ मा बसोबास गर्ने युवाहरुद्वारा टिम दर्ता गर्न आग्ह गरेका छन् । 

वडा नम्बर ९ मा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्य सहित वडा कपको आयोजना गरिएको वडा अध्यक्ष शेषकान्त भण्डारीले जानकारी दिए । “वडा नम्बर ९ मा क्रिकेट खेलाडीको सम्भावना बोकेका धेरै युवाहरु छन् ।” भण्डारीले भने “प्रतियोगिताले यस्ता खेलाडीलाई नगर जिल्ला हुदै राष्ट्रलाई नै प्रतिनिधित्व गरुन भन्ने हाम्रो उद्देश्य हो ।”

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार