मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मझगावामा कार्यरत मालपोत अधिकृत तिलक बहादुर रावतको मृत्यु

Marchuwar Sandesh 1+ समाचार ( )
५ चैत्र २०८०, सोमबार

मर्चवार ५ चैत/ आईतबार राती भएको दुर्घटनामा मालपोत कार्यालय, मझगावामा कार्यरत मालपोत अधिकृत ४२ बर्षिय तिलक बहादुर रावतको मृत्यु भएको छ । 

आईतबार राती करिब पौने ९ बजे भैरहवाबाट बनगाई तर्फ गईरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाईकलमा सवार रावतको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी प्रमुख, ट्राफिक प्रहरी निरिक्षक बजिर सिंह विष्टका अनुसार दुर्घटना गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलको गेट अगाडी भएको हो । घाईते अवश्थामा रहेका रावतलाई तत्काल उद्दार गरि सिद्धार्थनगर सिटी अस्पताल पु¥याईए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

बिमानस्थल गेट अगाडी बनगाई तर्फबाट आउने कतिपय सवारी साधन गल्लामण्डी पुग्नको लागि गलत साईडबाट हाक्ने गरेका छन् । छिटो पुग्न गरिने यस्तै प्रयासले त्यो क्षेत्रा दुर्घटना हुने गरेको छ । सोमबार भएको दुर्घटना पनि छिटो पुग्न गलत बाटो प्रयोग भएको कारण हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ३ बस्ने ५३ बर्षिय अलाउद्दिन मुसलमान प्रहरी नियन्त्रणमा रहेको ट्राफिक प्रहरी निरिक्षक बजिर सिंह बिष्टले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै