मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

धार्मिक स्थलमा प्रहरी र समुदायद्वारा सरसफाई

Marchuwar Sandesh 1+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

मर्चवार १७ चैत÷रुपन्देहीको मर्चवार क्षेत्रमा स्थानीय र प्रहरी संयुक्त रुपले सरसफाई गरेका छन् । कोटहीमाई गाउँपालिका वडा नं. ४ बैरघाट स्थित कोटहीमाई मन्दिरमा शनीबार बिहान कोटहीमाई–४ का वडाध्यक्ष बेचुराम पालको नेतृत्वमा स्थानीयवासी, सशस्त्र प्रहरी बल मझगावाँ, ईलाका प्रहरी कार्यालय मझगावाँ र ईलाका प्रहरी कार्यालय कदमहवाको संयुक्त सहभागीमा सरसफाई गरिएको हो ।

कोटहीमाई स्थानमा आज शनीवारदेखि हुने विष्णु महायज्ञलाई लक्षित कोटहीमाई मन्दिर सहित उक्त परिसरमा रहेको विभिन्न फोहोरलाई ब्यवस्थापन गरी मन्दिर परिसरलाई सफा बनाइएको कोटहीमाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बेचुराम पालले बताए । सरसफाई पछि औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पालले जनचेतनाको अभावले विभिन्न धार्मिक स्थल  सहित अन्य सार्बजनिक स्थल दुर्गन्धित भएको बताए । वडाध्यक्ष पालले भने ‘हामीले कुनै पनि सामान प्रयोग गर्दा त्यसबाट निस्किने फोहोर आफै उचित स्थानमा ब्यवस्थापन गर्नुपर्दछ । जसले हामी विभिन्न रोगबाट बच्न सक्छौँ र माटोमा पनि कुनै खराब असर गर्दैन । विभिन्न मठमन्दिर सहित विभिन्न धार्मिक स्थल तथा सार्बजनिक स्थल सफा र संरक्षण गर्न हामी सबैको दायित्व हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार