मर्चवार २४ बैशाख÷रुपन्देहीको कोटहीमाई गाउँपालिकामा १ सय ४ जना कुपोषण पहिचानको लागि खटिने भएका छन् । कुपोषण पहिचानका लागि खटिने स्वास्थ्यकर्मीहरुलाई गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका कार्यवाहक स्वास्थ्य शाखा प्रमुख घनलाल अर्यालले ८३ जना महिला स्वास्थ्य स्वयंसेविका २१ जना स्वास्थ्यकर्मी गरी १ सय ४ जना टोल टोलमा पुगेर कुपोषण पहिचान गर्ने उनले बताए ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले कुपोषण पहिचानमा वास्वतविक तथ्यांक आए मात्र कार्यक्रम प्रभकारी हुने र गाउँपालिका कुपोषण मुक्त हुने बताए । हाम्रो जीवनको स्वास्थ्य प्रमुख धन रहेको बताउदै समय मै कुपोषण सहित अन्य रोगहरुको पहिचान भए मात्र समयमा औषधी उपचार हुने अध्यक्ष त्रिपाठीले बताए । पालिका भित्रका लक्षित उमेरका कुनैपनि बालबालिकाहरु नछुटनेगरी काम गर्न सबैलाई आग्रह गरेका थिए ।
गाउँपालिकाभरीको ६ महिनादेखी ५९ महिना सम्मको बालबालिहरुको कुपोषण पत्ता लगाई कुपोषित बालबालिकाहरुलाई पालिका भित्रका स्वास्थ्य संस्थाहरुमा पठाएर उपचार गर्ने गाउँपालिकाको पोषण सहजकार्ता शिवदास गुप्ताले बताए ।
कार्यक्रममा कोटहीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम निवास यादव, मर्यादपुर स्वास्थ्य चौकी इन्चार्ज मनबहादुर कुँवर, सक्रौनपकडी स्वास्थ्य चौकीका प्रमुख लिला घिमिरे लगायतका मनतब्य राखेका थिए । कार्यक्रमबारे बिरेन्द्र कोहाँरले प्रकाश पारेका थिए ।

Hello! Came across your website and really like it. Posts are valuable and engaging! Keep up the good work! This needs more visitors! Regards
Hey can check my site? tinkr.website this for wow bot
анонимная наркологическая клиника https://www.narkologicheskaya-pomoshh-voronezh-14.ru
лечение наркозависимости воронеж https://www.narkologicheskaya-pomoshh-voronezh-14.ru
нарколог на дом [url=https://narkolog-na-dom-moskva-31.ru]нарколог на дом[/url]
нарколог на дом вывод из запоя нарколог на дом вывод из запоя
лечение наркомании и алкоголизма https://www.narkologicheskaya-pomoshh-voronezh-14.ru
срочная наркологическая помощь срочная наркологическая помощь
наркологическая клиника в воронеже наркологическая клиника в воронеже
наркологический стационар наркологический стационар