मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

मर्चवारका खेलाडी आकाश त्रिपाठी १० लाखमा बिक्री

Marchuwar Sandesh 1+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

मर्चवार, २१ असोज । रुपन्देहीका मर्चवारको कोटहीमाई १ बस्ने क्रिकेट खेलाडी आकाश त्रिपाठी १० लाखमा बिक्री भएका छन् । नेपाली यू–१९ टोलीका ब्याटर त्रिपाठीलाई जनकपुर बोल्ट्सले किनेको हो । 

पहिलो चरणमा उनी ग्रेड बी मा ५ लाखमा अनसोल्ड भएका थिए । तर दोस्रो चरणमा उनलाई काठमाडौं र जनकपुरले प्रतिस्पर्धा गरेपछि मूल्य बढी पाएका हुन् ।

५ लाख न्यूनतम मूल्य भएपनि दोस्रो चरणमा दुई टोलीको भिडन्तले १० लाख पाएका हुन् । शीर्ष क्रमका ब्याटर उनले नेपालको यू–१९ टोलीबाट खेलिसकेका छन् ।

प्रतिक्रिया

Shiv kumar २२ अशोज २०८१, मङ्गलबार

बिक्रि शब्द सुहाउँदो भएन सर एक अमुल्य खिलाडि को लागि

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार