मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

युसीएमएसमा स्थानीयको ५० प्रतिशत रोजगारी सुनिश्चित गर्न माग

Marchuwar Sandesh 1+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (युसीएमएस) सँग विभिन्न माग राख्दै स्थानीय तथा संघ–संस्थाहरुले ज्ञापनपत्र बुझाएका छन् । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ मा क्रियाशील १७ वटा संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसहित टोलीले बिहीबार युसीएमएस पुगेर ज्ञापनपत्र बुझाएको स्थानीय सुनिल कुमार पुनले बताए । 

युसीएमएसमा रोजगारीमा स्थानीयको ५० प्रतिशत सुनिश्चितता हुनुपर्ने, औषधिउपचारमा कम्तीमा ३० प्रतिशतसम्म छुटको व्यवस्था गर्नुपर्ने, हेलिकप्टर ल्याण्ड सम्बन्धमा विचार–विमर्श हुनुपर्ने स्थानीयको माग छ । 

‘युसीएमएसमा कार्यरत कर्मचारीमध्ये ५० प्रतिशत स्थानीयबासी नै हुनुपर्छ,’ स्थानीय अगुवा सुनिल कुमार पुनले भने ।

त्यस्तै स्थानीय संघ–संस्था, क्लब, मठ–मन्दिर, आमा समूह, विद्यालय, मदरसा आदिलाई आर्थिक तथा भौतिक सहयोग गरी सामाजिक उत्तरदायित्व बहन गर्नुपर्ने, निःशुल्क स्वास्थ्य शिविरसहित स्थानीयस्तरमा सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनीहरुको माग छ ।

स्थानीयले युसीएमएसका प्रमुख प्रशासकीय अधिकृत अजय कुमार पीएसलाई उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार