मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

कैलालीमा चैते धान रोप्न भ्याइनभ्याइ

Marchuwar Sandesh 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

धनगढी । कैलालीको दक्षिणी पूर्वी क्षेत्रका किसानलाई अहिले चैते धान रोप्ने चटारो छ । भजनी, जोशीपुर र टीकापुरका किसान धान रोप्न व्यस्त देखिन्छन् । बाढी प्रभावित क्षेत्र भएकाले त्यहाँका किसान चैते धानप्रति आकर्षित भएका हुन् ।

रोगको समस्या कम हुने, डुबानको समस्याबाट पनि जोगिने र उत्पादन धेरै हुने भएकाले चैते धानप्रति किसानको आकर्षण बढेको हो । कैलाली सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी धान उत्पादन हुने जिल्ला समेत हो । पछिल्ला केही वर्षयता चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

कैलालीमा एक हजार बढी हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्यांक छ ।चैतमा लगाएको धान साउनमा पाक्छ । साउनमा पुनः यहाँका किसानले वर्षे धान रोप्ने गरेका छन् । उत्पादन राम्रो हुने, मूल्य पनि राम्रो पाइने भएकाले यहाँका किसानले चैते धान लगाउने गरेको पाइन्छ ।

डुबानको समस्याका कारण चैते धानतिर किसानलाई अग्रसर गराउन लागिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माको भनाइ छ । चैत धानखेतीतर्फ थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू समेत लागु गरिएको प्रमुख शर्माले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार