मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

भुकम्प पिडित र दुर्गामुर्ती बिसर्जनका क्रममा डुबेर मृत्यु भएका परिवारलाई कोटहीमाईले सहयोग गर्ने

Marchuwar Sandesh 1+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

मर्चवार न्युज

मर्चवार १९ कार्तिक÷जाजरकोटमा १७ गते शुक्रबार गएको भुकम्पले क्षति पु¥याएको घरपरिवार तथा दुईमोहान नदीमा डुबेर मृत्यु भएको परिवारलाई सहयोग गर्न कोटहीमाई गाउँपालिकाले निर्णय गरेको छ । आईतबार कोटहीमाई गाउँपालिका बिपद् ब्यवस्थापन समितिका संयोजक तथा गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीको अध्यक्षतमा बसेको बैठकले सो निर्णय गरेको हो ।

शुक्रबार राती जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले क्षति पु¥याएको घरपरिवारलाई १० क्विन्टल चामल, २ क्विन्टल आलु, २ क्विन्टल चिउरा, चाउचाउ गरी १ लाख बराबारको राहत सामाग्री जिल्ला बिपद् ब्यवस्थापन समिति रुपन्देही मार्फत सहयोग गर्ने निर्णय गरिएको कोटहीमाई गाउँपालिका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । यसैगरी पुर्णरुपले क्षति भएको भवनहरु पुनः निर्माणको लागि आउनेदिनमा आवश्यक परे थप ५ लाख सहयोग गर्ने समेत निर्णय भएको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार