मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बेपत्ता भएका कमलेशको शव भारतीय सुरक्षाकर्मीद्वारा फेला

Marchuwar Sandesh 1+ समाचार ( )
५ भाद्र २०८१, बुधवार

मर्चवार ५ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. २ र भारतको सीमा डन्डा खोलामा हिजो बेपत्ता भएका मर्चवारी २ पुर्व सेमराका कमलेश कुमार हरिजनको शव फेला परेको छ । हिजो साँझ करीब ४ बजे नदी तर्ने क्रममा डुबेका उनको शव आज २४ घण्टा पछि बगीरहेको अवस्थामा करीब ४ बजे फेला परेको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । 

हिजो बेपत्ता पछि नेपाल प्रहरी, सशस्त्र प्ररही बल र भारतीय सीमा सुरक्षा बलले खोजतलास जारी राखेको थियो । आज खोजतालसको क्रममा शव बगीरहेको अवस्थामा भारतीय सीमा सुरक्षा बलको खोजतलास टोलीले फेला परी आफुसंग रेखेको ईलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक रेशम प्रसाद आचार्यले जानकारी दिएका छन् । उनले भने ‘दुबै पक्षको सहमति पछि शवलाई नेपाल ल्याई कानुनी प्रकृया पछि उनको परिवारलाई जिम्मा लगाइने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै