मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

भैरहवाको सातौं लुम्बिनी महोत्सवमा आजदेखि कुस्ती प्रतियोगिता

Marchuwar Sandesh 1+ समाचार ( )
१५ मंगशिर २०८२, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवा (अञ्चलपुर) मा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ अन्तर्गत आजदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ । चेम्बर अफ कमर्श, रुपन्देहीद्वारा आयोजित महोत्सवमा यस क्षेत्रको रैथाने खेलको संरक्षण तथा प्रवर्धनका लागि मंसिर १४ देखि १६ गतेसम्म कुस्ती प्रतियोगिता सञ्चालन गरिने वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले जानकारी दिनुभयो ।

मंसिर ३ गतेदेखि सुरु भई २१ गतेसम्म चल्ने यस महोत्सवमा ३ सय वटा स्टलहरू रहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काका अनुसार, ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित मेलाले उद्योगी र उपभोक्ताबीच पुलको काम गर्नेछ ।

यसपटकको महोत्सवको मुख्य आकर्षणको रूपमा नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल रहेको छ । करिब १ करोड खर्च हुने अनुमान गरिएको यस महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार