मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बालसुधार गृहमा मर्चवारका एकजनाको मृत्यु

Marchuwar Sandesh 1+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

भैरहवा– रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना बाल कैदी (बालविज्याई) ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार ती बालक (उमेरले युवा भए पनि मुद्दा दर्ता हुँदा बालक भएकाले बालकै भनिन्छ) ले आत्महत्या गरेका हुन् ।

दिउँसो करिब २ बजे सिद्धार्थनगर नगरपालिका–७, तिनतारा पथ स्थित रहेको बाल सुधार गृहमा सम्मरीमाई ४ का २१ वर्षीय सन्दिप गोसाईले भुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ‘दिउँसो सुधारगृहमा रहेका बालकहरुको गन्ती गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिबलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको हो’, डीएसपी सापकोटाले भने ।

उनी जवरजस्तीकरणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए । प्रहरीका अनुसार मृतक गोसाईले विगत १ वर्षदेखि सुधारगृहमा मोनिटर (नाइके)को रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेख गर्दै आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार