मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

चित्रगुप्त युवा सेवा समितिद्वारा होलीमिलन तथा शुभकामना आदानप्रदान

Marchuwar Sandesh 1+ समाचार ( )
१२ चैत्र २०८०, सोमबार

भैरहवा, ११ चैत ।श्री चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगर, रुपन्देहीले चित्रान्स होलीमिलन, शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम गरेको छ । शनिबार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ स्थित चित्रगुप्त मन्दिरमा उक्त कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष रत्नेश मल्लिकले बताए । यस्ता कार्यक्रमले आपसी भाइचारा र सम्बन्ध थप बलियो बन्ने मल्लिकले विश्वास व्यक्त गरे । ‘प्रत्येक वर्षझै यस वर्ष पनि चित्रान्स होली मिलन कार्यक्रमलाई निरन्तरता दिएका छौं, ’उनले भने ।

नेपाल दूरसञ्चार संस्थान (नेपाल टेलिकम) लुम्बिनी प्रदेशका महानिर्देशक अनन्त मल्लिकको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर–६ का वडा सदस्य अनिल कुमार के.सी., श्री चित्रगुप्त युवा सेवा समिति सिद्धार्थनगरका कानूनी सल्लाहकार दिलिप कुमार मल्लिक लगायतले बोलेका थिए ।

कार्यक्रम संयोजक तथा चित्रगुप्त युवा सेवा समितिका उपाध्यक्ष दीपक कुमार मल्लिकको स्वागत तथा विवेक मल्लिकको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार