मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

बालिका जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ‘कोशेली’

Marchuwar Sandesh 1+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

भैरहवा, २५ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ ले बालिका जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ‘कोशेली’ प्रदान गर्ने भएको छ । बालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिने वडाअध्यक्ष उज्जवल पोखरेलले बताए ।  ‘सिद्धार्थनगर–१ मा जन्मिने छोरी (बालिका) का परिवारले ३५ दिनभित्रै जन्मदर्ता गराएपछि सम्बन्धित परिवारको घरमा पुगेर कोशेली प्रदान गर्नेछौं, ’उनले भने । यसले समयै व्यक्तिगत घटना दर्ता गराउन प्रोत्साहन गर्ने उनले विश्वास व्यक्त गरे । समयमै घटना दर्ता नगर्दा भविष्यमा विभिन्न किसिमका समस्याहरु आइपर्ने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको उनले बताए । त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गर्दै आएको छ । वडाअध्यक्ष पोखरेलका अनुसार प्रत्येक तीन महिनाको अन्तरालमा वडा कार्यालयले पौष्टिक आहार वितरण गर्दै आएको र यसलाई निरन्तरता दिदै जानेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार