मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

लुम्बिनी राइडर्सलाई २ लाख सहित सम्मान

Marchuwar Sandesh 1+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

अन्जना चौहान

लुम्बिनी ।  नेपाल लुम्बिनी संस्कृतिक नगरपालिकाले  एनएसपीएलको पहिलो विजेता लुम्बिनी राइडर्स टिम लाई  रु २ लाख राशीको नगद पुरस्कार द्वारा सम्मान गरेका छ । नेपालमा पहिलोपटक आयोजना गरिएको Nepal Street Premier League (NSPL) को पहिलो संस्करणमा विजयी भई ऐतिहासिक सफलता हासिल गर्न सफल लुम्बिनी राइडर्सका सम्पूर्ण टिमलाई लुम्बिनी साँस्कृतिक नगरपालिकाले हार्दिक बधाई तथा शुभकामना प्रकट गरेकाे हाे ।

यस विजयले लुम्बिनी प्रदेशको गौरव अभिवृद्धि एतिहास रचेको छ सम्पूर्ण नेपाली खेलकुद क्षेत्रलाई नयाँ प्रेरणा र उत्साह प्रदान गरेको छ । नगरपालिकाले टिमको अनुशासन, एकता, मेहनत र उत्कृष्ट प्रदर्शनप्रति उच्च सम्मान व्यक्त गर्दै आगामी दिनहरूमा पनि खेलकुदको विकास, प्रगति र राष्ट्रिय गौरव अभिवृद्धिमा अझ उल्लेखनीय योगदान पुगोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गरेको छ ।

गौतम बुद्धको जन्मभूमि लुम्बिनीको ऐतिहासिक पत्रित स्थलबाट प्रेरित लुम्बिनी राइडर्स टिमले नेपालको पहिलो पटक आयोजना हुन लागेको नेपाल सुपर प्रिमियर लिग (एनएसपीएल) मा सहभागिता जनाएको थियो। यो टिम लुम्बिनी प्रदेशको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। कार्तिक १५ गतेदेखि काठमाडौंमा सुरु हुने यो रोमाञ्चक लिगमा लुम्बिनी राइडर्सले आफ्नो यात्रा सुरु कार्यक्रमको मुख्य आकर्षण बनेको थियो – टिमका लागि अहमद हुसैनलाई कप्तान घोषणा। अहमद हुसैन, जो नेपाली क्रिकेटका अनुभवी खेलाडी हुन्, लुम्बिनी राइडर्सको नेतृत्व गर्ने जिम्मेवारी पाएका थिए .एनएसपीएल नेपालको क्रिकेट इतिहासमा एक महत्वपूर्ण कोसेढोङ्गा हो। यो लिगमा विभिन्न प्रदेशका टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ। लुम्बिनी राइडर्सले  टिममा अनुभवी नेपाली खेलाडीहरूका साथै अन्तर्राष्ट्रिय स्तरका प्रतिभाहरू पनि समावेश थिए जसले टिमलाई थप बलियो बनाएको थियो ।

लुम्बिनी सास्कृतिक नगरपालिका युवा समासेवी संघसंस्था वडा अध्यक्ष नगरवासी सम्पूर्ण जनाहरुले  सम्मान गनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार