मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

छात्रवृत्तिमा सफल विद्यार्थीलाई पूर्व सांसद यादवको सहयोग

Marchuwar Sandesh 1+ समाचार ( )
२६ पौष २०८२, शनिबार

मर्चवार । एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मर्चवारीमाई गाउँपालिका–६, बगौली निवासी श्याम गुप्तालाई पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

सफल विद्यार्थीको अध्ययन निरन्तर रहोस् र आर्थिक अभावका कारण शिक्षामा कुनै बाधा नआओस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको पूर्व प्रतिनिधि सभा सदस्य यादवले बताउनुभयो ।

२०८२ कार्तिकमा सम्पन्न प्रवेश परीक्षामा सहभागी गुप्ताले ५७औँ र्‍याङ्कसहित १६४ अंक प्राप्त गरी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । आर्थिक अवस्था कमजोर भए पनि लगनशीलता र मेहनतका कारण सफल भएका गुप्ताको परिवारमा आगामी अध्ययन खर्च व्यवस्थापनप्रति चिन्ता देखिएपछि घरमै पुगेर सहयोग तथा हौसला प्रदान गरिएको यादवले जानकारी दिनुभयो ।

राम्रो अंकसहित उत्तीर्ण भए तापनि काठमाडौंका प्रतिष्ठित मेडिकल कलेजमा अध्ययन गर्ने अवसर हुँदाहुँदै पनि बसोबास र खर्चको भारका कारण गुप्ताले घर नजिक पर्ने भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा भर्ना भएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार