मुख्य समाचार
लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | लायन्स क्लब अफ भैरहवा लिगेसीद्वारा शान्ति चित्रकला प्रतियोगिता कार्यक्रम सम्पन्न | सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी ट्राफिक सचेतना कार्यक्रम सम्पन्न | रुपन्देहीको सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा | पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरण : लुम्बिनी बचाउ अभियानका संयोजक खान रिहा | लुम्बिनी बचाउ महाअभियानका अध्यक्ष खान प्रहरी नियन्त्रणमा | १८ वर्षीया नाजरुन निसा सम्पर्कबिहीन, खोजी गरिदिन परिवारको आग्रह | दशैँ, दीपावली, छठ तथा नेपाल संवत् ११४७ को शुभकामना आदानप्रदान | नेपाली काँग्रेसको १५ औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवा नेता सुशील गुरुङ्ग विजयी | भैरहवामा कात्तिक २ गते डाण्डीया नाइट र ३ गते मां भगवती रात्रि जागरण हुने |

नेपाल मोबाइल व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा बैजनाथ

Marchuwar Sandesh 1+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

भैरहवा, ११ जेठ । नेपाल मोबाइल व्यवसायी संघ रुपन्देही जिल्ला कमिटी गठन गरिएको छ । शुक्रबार भैरहवामा भएको भेलाले बैजनाथ गुप्ता (बी.एन.)को अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो । भैरहवा निवासी गुप्ता मोबाइल व्यवसायी संगठन रुपन्देहीका संस्थापक अध्यक्ष समेत हुन् ।

कार्यसमितिको प्रथम उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, उपाध्यक्षमा सालिकराम क्षेत्री महासचिवमा राजकुमार गुप्त, सचिवमा भुवन पाण्डे, कोषाध्यक्षमा दान बहादुर जि.सी. र सह–कोषाध्यक्षमा दिनेश गुप्ता रहेका छन् ।

त्यस्तै सदस्यहरुमा हरि बहादुर पाण्डे, दिपक पौडेल, प्रविण गैरे, सुमित कौशल, धिरज अग्रहरी, ऋषि न्यौपाने, पुरुषोत्तम खनाल, ईश्वर घिमिरे, सन्तोष श्रेष्ठ र मुक्तिराम न्यौपाने रहेका छन् । त्यस्तै संघको मानार्थ सदस्यमा सन्तोष नाउ रहेका छन् । 

नेपाल मोबाइल व्यवसायी महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष डी.एन. भण्डारीको अध्यक्षता तथा महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासंघका महासचिव रमेश घिमिरे, केन्द्रीय सदस्य विष्णु ज्ञवालीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन महासंघको लुम्बिनी प्रदेश सचिव विकास गौतमले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार