प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले ३ बजेका लागि मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्। बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्नेछ।-रसस
१३ माघ २०८०, शनिबार
१० मंगशिर २०८०, आइतबार
२३ आश्विन २०८२, सोमबार
१७ फाल्गुन २०८१, शनिबार
७ जेठ २०८३, बिहीबार
२९ फाल्गुन २०८२, शुक्रबार
१८ माघ २०७८, मङ्गलबार
२७ चैत्र २०८०, मङ्गलबार